सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमित ८ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किए


डुडुवा (बाँके), बाँके डुडुवा गाउँपालिका अन्र्तगत रहेका ८ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन ।

डुडुवा गाउँपालिका वार्ड नं. ४ शाहपुर्वा क्वारेन्टाइनमा रहेका ८ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।


कोरोना भाइरसको संक्रमण देखिएपछि १८ औ दिनमा उनीहरुलाई गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, स्वास्थ्य शाखा संयोजक धन बहादुर बुढाले स्वास्थ्य परामर्श दिई विदाई गर्नु भएको थियो ।

डुडुवा गाउँपालिकामा कुल २५ जना कोरोना संक्रमित रहेका छन । ८ जना घर फर्किएपछि अहिले १७ जना अझै आइसोलेशन वार्डमा रहेका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »