सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्वारेन्टाइनमा नेकपा बाँकेका युवा नेता खत्रीको सहयोग जारी

खजुरा,नेकपा बाँकेका युवा नेता रत्न खत्रीले बाँकेको खजुरा गाउँपालिका ८ रनियापुर चमकदारपुरमा रहेको क्वारेन्टाइनका लागि आवश्यक सर्जिकल सामान हस्तान्तरण गर्नुभएको छ ।

युवा नेता खत्रीले क्वारेन्टाइनका लागि आवश्यक मास्क र सेनिटाईजर सहयोग गर्नुभएको हो ।

खत्रीले वडा नम्बर ८ का अध्यक्ष फिरोज खान,वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनार,क्वारेन्टाइन ब्यवस्थापन समितिका अध्यक्ष रोशन शाहीलाई सामान सहयोग गर्नुभयो ।

युवा नेता खत्रीले क्वारेन्टाइनका लागि सर्जिकल सामान सहयोग गर्दै आउनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »