सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गाउँमा लाखाैँकाे बाेदिचित्त माला स्याहर्दैः कलाकार विकु थाेकर

काठमाडौँ । नेपाल तामाङ चलचित्र संघको अध्यक्ष तथा आदिवासी जनजाती चलचित्र महासंघको उपाध्यक्ष विकु थोकर कर्म थलो काठमाडौँ छाडेर जन्म थलो काभ्रेमा लाखौंको बोदिचित्त माला स्याहारेर लकडाउनलाई पालाना गरिरहेको छ ।


सारा खबरको प्रतिनिधि रोशीको कटुञ्चेमा पुग्दा उहाँ बोदिचित्र मालाका रुखहरु र रुद्धक्षा मालाको विरुवाहरु स्याहारेर बसिरहेको भेट्टायो ।


तामाङ समुदायमा नाम कहलिएका कलाकारहरु लकडाउनको समयमा के गरिहेको छ भन्ने सन्दर्भमा रिपोर्टिङ गर्दै आइरहेका छन् ।


उहाँसँगको यो संवाद हेर्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »