सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक रोशन लामालाई साथ दिदै गायिका वैशाली लामा, शंका गीतको प्रोमो सार्वजनिक

भ्वाईस अफ नेपाल सिजन -२ बाट थुप्रै फ्यान फलोअर्स कमाएकी गायिका वैशाली लामा र काभ्रे आईडलका फाईनालिस्ट रोशन लामाको सुमधुर आवाजमा नयाँ तामाङ प्रेमगीत “शंका अलाउले” गीतको प्रोमो म्युजिकलाईन नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

गायक रोशन लामाकै संगीत रहेको यस गीतमा रुपेन मोक्तानको शब्द रहेको छ भने यस गीतलाई बुद्ध स्याङ्बाले संगीत संयोजन गरेका हुन् । दिपेश प्रधानले यस गीतलाई अडियो मिक्सिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस् 👇️

https://youtu.be/vkbkkiqkKBc

भर्खरै

सम्बन्धित खबर

Language »