सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक हिमाल श्रेष्ठको “देउराली पाखैमा” लोक पप गीतको प्रोमो सार्वजनिक

गायक हिमाल श्रेष्ठको आवाजमा लोक सेलो पप गीत “देउराली पाखैमा” को अडियो प्रोमो सार्वजनिक भएको छ । छिट्टै नै म्युजिक भिडियो सहित आउन लागेको यस गीतको शब्द रुपेन मोक्तानले लेखेका हुन् भने संगीत तथा संगीत संयोजन बुद्ध स्याङ्बाले गरेका हुन् । पुतलीसडक स्थित बुद्दज् स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई अडियो मिक्सिङ पनि बुद्ध स्याङ्बाले नै गरेका हुन् ।

गीत सुन्नुहोस्, 👇️

https://youtu.be/eS55rGv7hTw

भर्खरै

सम्बन्धित खबर

Language »