सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गृह मन्त्रालय भन्छ आफैं सचेत हुनुस : नत्र कार्वाही मा परिएला

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसले यसरि आक्रान्त पारीरहेको अवस्थामा स्वास्थ्य सुरक्षा लाई ख्याल गर्नु सबैको प्रमुख दायित्व भएको जनाएको छ ।
सरकारी निकाय बाट प्राप्त कानुनी निर्देशन लाई पालना नगर्ने जो कोही लाई पनि कार्वाही हुने यस मन्त्रालय ले जनाएको छ ।

कानुन कार्यन्वयन भए यता माक्स नलगाइ हिड्ने ३ लाख ९५ हजार जना लाई पक्राउ गरी केहिलाई सम्झाइ बुझाइ पठाएको र केहिलाई जरिवाना समेत गरिएको बिज्ञप्ती मा उल्लेख छ ।

बिनापास काठ्मान्डौ छिर्न खोजेका ७ हजार ६ सय सवारी साधन तथा १९ हजार ४ सय यात्रु लाई नाका बाटै फिर्ता गरिएको छ ।
कानुनी निर्देशन लाई पालना नगर्ने १लाख ३७ हजार २ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारी साधन लाई होल्ड गरिएको बताइएको छ । जोरबिजोर प्रणाली लाई नमान्ने ५ हजार ३ सय २पाङ्ग्रे र ४ पाङ्ग्रे सवारी साधन लाई पनि होल्ड गरिएको बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »