सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

घरेलु जडिबुटीको राजा मानिने पुदिनाले के काम गर्छ ? थाहा पाईराख्नुस् यि २५ फाईदाहरु

काठमाडौ : करेसाबारीमा सजिलै उम्रने तथा बिना मलजल पनि सजिलै मौलाउने पुदिनाको से’वन मानव स्थास्थका लागि निकै उपयोगि छ ।

औ’षधीय गु’ण भरीएको पुदिनाको पातमा विभिन्न रो’ग निवारण गर्ने क्षमता हुन्छ । पुदिनामा प्र’चुर मात्रामा भिटामिन सी हुने भएकाले यसले जस्तै थकित मानिसलाई पनि फ्रेस बनाउने गर्दछ ।

आजकाल चुईग’म, दन्त’मन्जन तथा माउ’थफ्रेसमा समेत पुदिनालाई प्रयोग गरिन्छ । हिमाली क्षेत्रमा बाहेक तराई र पहाडका क्ष्ँेत्रमा सजिलै पाइने पुदिनाको स्वाद र सुग’न्धले भोजनको रुचि बढाउछ ।

अत्यन्त धेरै औषधीय गु’ण भएको पुदिनाका निम्न फाइदाहरु छन् :

१. नरिवलको तेलसंग पुदिना पिसेर मिश्रण बनाई छाती, नाक र घाँटीमा मालिस गरे श्वास’प्रश्वासको समस्या हटेर जानेछ ।
२. द’मका बिरा’मीले पुदिनाको पात तातो पानीमा हालेर बाफ लिदा यो अत्यन्तै लाभदायिक हुन्छ ।

३. हात, खुट्टा र जो’र्नीको दुखाईमा बदामको तेलसंग पुदिनाको केही थोपा मिसाएर मालिस गरे दु’खाईबाट आराम मिल्छ ।
४. पुदिनाको ताजा रस दिनको २ पल्ट छालामा २० मिनेट सम्म लगाई छोड्ने र चिसो पानीले धुनाले छालाको संक्र’मण, दाग तथा ड’ण्डीफोर आएमा हटेर जानेछ ।

५. गर्मीमा हुने मौसमी एल’र्जीबाट बच्न पुदिनाको सेवन तथा यसको लेप लगाउनु उपयोगि हुन्छ ।
६. पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट मुक्ति मिल्छ ।

७. पुदिनाको पातको धुलोलाई चि’नीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ ।
८. पुदिनाको ताजा पातलाई तातापानिमा उमालेर खाएमा रुघा’खोकी निको हुन्छ ।

९. पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो निको हुन्छ ।
१०. शरीरमा निको नहुने घा’उ छ भने सफा पुदिनाको पात पिसेर लेप लगाउँदा छिटो नि’को हुन्छ ।

११. साना नानीलाई झा’डापखा’ला लागेको छ भने दूधमा पुदिनाको पात उमालेर २ चम्चाका दरले दैनिक २/३ पटक ख्वा’एमा झा’डापखा’ला निको हुन्छ ।
१२. पुदिनाको पात पिसेर अचार खाएमा यसले पेटको समस्या निको पार्छ ।

१३. मु’र्छित व्यक्तिलाई पुदीना पिसेर सुघा’एमा मुर्छि’त अवस्थाबाट ब्यु’त्याउछ ।
१४. प्रसवको समयमा हुने पीडा कम गर्न पुदिनाको रस पिएमा प्र’सव पी’डा कम गर्छ ।

१५. पुदिना र चिनिलाई तातोपानिमा उमालेर समय समयमा पिएमा नि’र्बलता कम हुन्छ ।
१६. पुदिना, प्याजको रस र कागतीको रस बराबर मात्रामा मिसाएर पिएमा है’जामा उपयोगि हुन्छ ।

१७. दुइ चम्चा पुदिनाको रस वी’रेनुन मिसाएर मनतातो पानीसँग खाएमा पेट फु’लेको निको हुन्छ ।
१८. तुलसी, कालो मरि’चसंग पुदिना मिसाएर खाएमा ग्या’ष्ट्रिक निको हुन्छ ।

१९. नियमित पुदिनाको पात चपाएर खाएमा मुख गन्हा\उन तथा दाँत दुख्ने समस्या निको हुन्छ ।
२०. पुदिनाको पत्तालाई कागतीको रसमा मिसाएर खाएमा बान्ता हुँदैन ।

२१. प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हालेमा पिनास कम हुन्छ ।
२२. सलादमा दिनहुँ पुदिना चपाएर खाएमा दाँत सड्ने तथा गिँ’जा सुन्नि’ने निको हुन्छ ।

२३. पुदिनाको रस र मह मिलाएर खाएमा न्यूमोनियाका बिरामीलाई लाभ मिल्छ ।
२४. पुदिनाको रस मनतातो पानिसंग पिएमा बा’डुल्की लाग्ने वा हिक्क हिक्क हुने समस्या हट्दछ ।

२५. पुदिनाको सुकेको पातको धुलो महसंग मिसाएर दिनमा दुई तीन पटक खानाले ग’र्भाशयलाई स’क्रिय पार्ने तथा बि’ग्रेको मासिक ध’र्म समेत यसले नियमित बनाउने गर्छ ।

तर बहुउपयोगी गु’ण भएको पुदिनाको बढी मात्रामा सेवन गरेमा यसले स्वास्थ्यमा नका’रात्मक असर पार्दछ साथै मृ’गौलामा समेत असर गरी प’त्थरीको समस्या निम्त्या’उछ ।

भर्खरै

सम्बन्धित खबर

Language »