सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

घोडाघोडीमा किरा परेको अवस्थामा एक शव फेला

कैलाली । कैलालीको घोडाघोडीमा किरा परेका एक शव फेला परेको छ ।

घोडाघोडी नगरपालिकाको वडा नम्बर १० मा पर्ने बुलबुले सामुदायिक वनमा किरा परेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय सुखडमा प्रहरी निरिक्षक हरि शरण भट्टले जानकारी दिएका छन ।

हामी घटना स्थलमै छौ । प्रहरी निरिक्षक भट्टले भने,।।। “भुईमा लडिरहेको अवस्थामा शवमा किरा परेकाले पहिचान गर्न समस्या भएको छ । तर शव महिलाकै होला भन्ने अनुमान गरेका छौ ।”

हाल मुचुल्का उठाउने काम भईरहेको र आवश्यक अनुसन्धान गर्ने प्रहरीले बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »