सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चन्द्री मोक्तान “खुशी” गजल मार्फत….

गजल

– चन्द्री मोक्तान “खुशी”

म मरुँ कि बाँचु प्यारा दुईमा एक चुनाउँछु ।
अतितमा मरणासन्न भ’को खबर सुनाउँछु ।

साेच्दै हाेला खुसी छे मलाई पीडा दिलाएर,
राेकी छु कि हाँसेकी एकै भेटमा गुनगुनाउँछु ।

मनदेखि मन साटेकाे थाहै छ नि दुनियाँलाई ,
महलमा हुँदै हैन प्रिया तिम्रै मनमा सुहाउँछु ।

आपत् बिपत् पर्दाखेरी सपनी मै आउने गर्नु,
सपनीमा रुँदै हाँस्दै मनकाे व्यथा भुलाउँछु

*********************

भर्खरै

सम्बन्धित खबर

Language »