सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चितवनमा १६ सय ३१ सवारि साधनहरुलाई कारवाही

डिलकुमारि नेपाल, शंकर श्रेष्ठ ,

चितवन जिल्ला ट्राफिक कार्यलय चितवनले चैत्र एघार देखि लकडाउन अवधिमा १६ सय ३१ सवारि साधनहरुलाई कारवाही गरेकाे जनाएकाे छ।

जसमा राजस्व १२ लाख ५० हजारहजार ५०० उठाएकाे छ। चैत्र महिनामा छ सय तीन सवारी साधनलाई कारवाहि गरि ३लाख ८९ हजार राजस्व संकलन गरेकाे छ।

बैशाखमा २७२मात्र सवारि सधानमा कारवाहि गरिदुईलाख पांचसय राजस्व संकलन गरिएकाे छ।जेष्ठ महिनामा सातसय छपन्न वटा सवारि साधन कारवाहि गरि छ लाख एकसट्ठी हजार, राजस्व संकलन गरेकाे छ।विभिन्न दुरुपयाेग गरेका सवारि साधनहरु मधेय माेटरसाईकल बढि दुयाेपयाेग गरेकाे पाईयाे।

अघिपछिकाे तुलनामा २०७६/२०७७सालकाे आथिक बषमा कमै मात्रमा दुघटना भएकाे जनाईएकाे छ। भने यस वर्ष भरि सय जना मात्र दुघटनामा परि मृत्युु भएकाे जिल्ला टाफिक कार्यलय प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जनाकारी दिनुभयाे ।

भर्खरै

सम्बन्धित खबर

Language »