सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चिनियाँ राजदूत होउ र नेता रामचन्द्र पौडेलबीच भेटघाट

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मंगलबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटेघाट गरेकी छन् ।

भेटका लागि राजदूत होउ पौडेलको निजी निवास बोहराटार पुगेकी थिइन् ।

सयौं वर्षदेखि नेपाल–चीन बीचको सुमधुर सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा नेता पौडेल सँग होउले भेट गरेकी हुन्।

यसअघि चिनियाँ राजदूत होउले नेकपा भित्रको अन्तर संघर्ष चलिरहेको बेलामा नेकपाका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दा आलोचना भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »