सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चीनबाट भेरोसेल खोप नेपाल ल्याइँदै

काठमाडौं । आज नेपाल वायु सेवा निगमको विमान चीनसँग खरिद गरिएको भेरोसेल खोप लिएर काठमाडौं आउँदैछ । हिजो (बुधबार) राति भेरोसेल खोप लिन चीन गएको जहाज आज आइपुग्नेछ र आजै फेरि खोप लिन बेइजिङ जाने बताईको छ । 

सरकारले पहिलो पटक चीन यसअघि असार २५ गते पनि आठ लाख नौ हजार ६०० डोज खोप ल्याईसकेको छ । 

सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »