सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चीनमा थपियो विपत्ति माथि विपति : भवन भत्किँदा २९ को मृत्यु

गते हप्ता चीनको दक्षिणपूर्वी भागमा एक क्वारेन्टाइनको रूपमा प्रयोग भइरहेको होटल भत्किँदा २९ जनाको मृत्यु भएको छ ।

होटलको रूपमा रहेको उक्त भवनमा कोरोना भाइरस संक्रमितको आशंका भएका व्यक्तिहरुलाई राखिएको थियो ।

गते शनिबार भवन ढल्दा त्यहाँ ८० मानिस थिए । ९ व्यक्ति तत्कालै उम्कन सफल भएको थियो भने ७१ मानिस त्यही पुरिएको थियो । संक्रमितको आशंका गरिएका ५८ व्यक्तिमा कोरोना भाइरसको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »