सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जंगी अड्डामा गोली हानेर एक सैनिक जवानद्वारा आत्महत्या

काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डामा गोली हानेर एक सैनिक जवानले आत्महत्या गरेका छन्।

आइतबार बिहान ३ बजे सैनिक मुख्यालय अगाडि रहेको सेनाको पेट्रोल पम्ममा ड्युटीमा खटिएका जवानले आफूले बोकेको बन्दुकले आफैंलाई गोली हानेर आत्महत्या गरेको सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए।

नेपाल प्रहरी र सैनिक प्रहरीले अहिले घटनको अनुसन्धान गरिरहेको उनले बताए ।

तनहुँ घर भएका ती जवानको शव आफन्तलाई बुझाउने तयारी भइरहेको सेनाले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »