सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जिल्ला समन्वय समिति बाँकेका उप-सभापति र डुडुवा गाउँपालिकाका अध्यक्ष चौधरीलाई पितृशोक


नेपालगञ्ज , जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख ज्ञानेन्द्र कुमार चौधरी र बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी (पप्पु) लाई पितृशोक परेको छ । गाउँपालिका अध्यक्ष चौधरीका बुवा हरिनारायण चौधरीको बुधबार ८५ वर्षको उमेरमा निधन भएको हो ।

उहाँको उपचारका क्रममा भारतको हरियाणा लैजाने क्रममा लखिमपुर खिरीमा बुधबार अपरान्ह साढे ४ बजे निधन भएको छ ।

No description available.
May be an image of 2 people

चौधरी पछिल्लो केही समययता बिरामी हुनुहन्थ्यो । उहाँमा मुटु सम्बन्धी समस्या रहेको गाउँपालिका प्रेस सल्लाहकार राकेश कुमार मिश्रले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »