सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जोखिममा काठमाडौं, थपिए ४१५ कोरोना सङ्क्रमित

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३५० जना, भक्तपुरमा ५४ जना र ललितपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज देशभर ९२७ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »