सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

टिकटक हिरो अमिर मोक्तान अंगुर झुप्पारी भन्दै तरुनीसँग मस्किदै, अभिनयको क्षेत्रमा भविष्य खोज्दै नयाँ प्रतिभाहरु

गायक कोशिश थोकर र गायिका जितु लोप्चनको स्वरमा नयाँ तामाङ दोहोरी गीत अंगुर झुप्पारी सार्वजनिक भएको छ । प्रज्वल दोङको शब्द र चोइस दोङको संगीत रहेको यस गीतमा नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ ।

ख्याल ठट्टा घोचपेच सहितको रमाइलो यस युगल गीतले वर्तमान समयको बढ्दो आधुनिकताले युवा युवती माझ ल्याएको विकृतिलाई व्यङ्ग्य गरेको छ । यस म्युजिक भिडियोमा टिकटक हिरो अमिर मोक्तानको साथमा रस्मिला तामाङ, सनक तामाङ र युनिशा मोक्तानको नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई कविन योञ्जनले निर्देशन गरेका हुन् । गंगा तामाङको नृत्य निर्देशन रहेको यस भिडियोलाई बल कुमार तामाङले छायांकन र सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस्;

अंगुर झुप्पारी गीत भिडियो

भर्खरै

सम्बन्धित खबर

Language »