सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ठुलोपर्सेल फुटबल टिमलाई मनकाजी मोक्तानको तर्फबाट रू. ४०,००० बराबरको ट्र्याकसुट हस्तान्तरण

काठमाडाैं । तेमाल गाउपालिका द्वारा आयोजितदोस्रो अध्यक्ष कप फूटबल “२०७७” मा सहभागिता जनाउन वडा न. ६ ठुलोपर्सेल फूटबल टिमलाई विकास प्रेमी तथा नेकपा काभ्रे जिल्ला सदस्य मन काजि मोक्तानको व्यक्तिगत तर्फ बाट रु ४०,०००/- बराबरको ट्रयाकसुट प्राप्त भएको ठुलो पर्सेल फुटबल टिमका म्यानेजर निर लामाले जानकारी दिनुभयो ।

सहयोगको लागि उहाँलाई ठुलो पर्सेल फुटबल टिमको तर्फबाट टिम म्यानेजर निर लामाले धन्यवाद व्यक्त गर्नुभयो । विश्वभर फैलिएको कोरोना महामारीका कारण स्थगित यस प्रतियोगिता अन्ततः तेमाल चापाखोरीमा भोलिदेखी हुँदै छ ।

भर्खरै

सम्बन्धित खबर

Language »