सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डिभिजन वन कार्यालय प्रमुख १ लाख घूस रकमसहित पक्राउ

नुवाकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय प्रमुख जय मंगलप्रसादलाई १ लाख घूस रकमसहित पक्राउ गरेको छ ।

सूर्यगढीगाउँपालिका ५ मा रहेको चुनढुंगाखानी सञ्‍चालनका लागि अनुमति माग्ने क्रममा सेवाग्राहीसँग रकम लिएको अवस्थामा डीएफओ मंगलप्रसादलाई शनिबार कार्यालय परिसरबाटै पक्राउ गरिएको हो ।

उक्त ढुंगाखानी तादी सिमेण्ट एण्ड लाइम ईन्डस्ट्रिज प्रालिले सञ्‍चालन गर्न माग गरेको थियो । थप अनुसन्धानका लागि अपराह्न डीएफओलाई काठमाडौं लगिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »