सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ परिवार सेवा समाजकाे सहयाेग

काठमाडाैँ । तामाङ परिवार सेवा समाजले अपाङ्ग तथा वेसाहरा परिवारकालागि राहत वितरण गरेको छ ।


सारा खबरलाई निरा दोङले जानकारी दिए अनुसार संस्थाको सल्लाहकार तथा पूर्व डिएसपी चुडादेव सिं लामा, संयोजक निग्मा तामाङको लगाएतको उपस्थितिमा राहत वितरण गरेको थियो ।


ललिपुर जिल्ला दक्षिनकाली नगरपालिका वडा नं. सातको विकास गोले शारीरिकरुपमा अशक्त हुनुहुन्छ । उहाँलाई समाजले छयत्तर हजार सात सय विस आर्थिक सहयोग गरेको हो ।


लकडाउनको समयमा तीस केजीको ६८ बाेरा चामल साथमा नुन करिब सय परिवारका लागि वितरण गरेको थियो । यसैगरी कतारमा रहेको समस्यामा परेको नेपालीलाई ब्लड मनीका लागि विस हजार सहयोग गरेको छ ।

समस्यामा परेको कमल थिङले ब्लड मनी तिर्न नसकेर कतारको जेलमा कष्टदय जीवन विताई रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »