सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ताम्सालिङ संघर्ष समितिले नेवा-ताम्सालिङको माग गर्दै आन्दोलनको तयारी

हेटौंडा, ताम्सालिङ संघर्ष समितिले नेवा-ताम्सालिङको माग गर्दै हेटौंडामा आज बिहानैदेखि- आन्दोलनको तयारी गरेको छ ।

नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन गोले, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले , नेपाल तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर, लगायतका अन्य संघ संस्थाहरुको सहभागितामा नेवा-ताम्सालिङ प्रदेशको माग गरी अस्थायी राजधानी हेटौंडाको प्रदेश सभा घेर्ने तयारी गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »