सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तिलक बस्नेतको “के माया गर्छौ र ?” बोलको गीत सार्वजानिक (भिडियो सहित)

काठमाडौं । लामो समय गायन क्षेत्रमा रहेका समाजसेवी तथा गायक तिलक बस्नेतको स्वरमा रहेको “के माया गर्छौ र ?” बोलको गित आज सार्वजानिक भएको हो ।
तिलक बस्नेत र अनु चौधरीको स्वरमा रहेको यो गित ले राम्रै संग बजार तताउने अनुमान लगाईएको छ ।
यो गितको भिडियोमा ओबि रायमाझी र रिया पोख्रेलले अभिनय गरेका छन् ।
नेपाली सांगितीक बजारमा राम्रो चर्चा कमाउन सफल तिलक बस्नेतका यस्ता सयौं गीतहरु हिट भएका छन् ।
तिलक बस्नेत गायक मात्र नभएर एक समाजसेवी पनि हुन् ।
ग्रीनसिटी हस्पिटलको सहकार्यमा तिलकले दर्जनौ बिरामीहरुलाई निशुल्क उपचारको ब्यबस्था समेत मिलाउँदै आएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »