सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तिलक बस्नेत र अन्जु पन्तको तिज गित “बरिलै माइतिको आगन सार्बजनिक”( भिडियो सहित )

यसु थापाको शब्द र तिलक बस्नेतको संगीतमा तिलक बस्नेत र अन्जु पन्तको आवाज रहेको छ भने शिव बिकको निर्देशन र अर्जुन तिवारिको क्यामारामा जादु देखिएको छ।

 गायक तिलक बस्नेत र गायिका अन्जु पन्तको स्वरमा रहेको यस बर्षको तिज गित सार्बजनिक भएको छ । यशु थापाको शब्दमा बरिलै माईतिको आँगनी सार्बजनिक भएको हो ।

Dragon Pictures/Shiva Films पोस्ट प्रोडक्सनमा बजारमा आएको यस गीतमा दुर्गेश थापा,रुबिना श्रेष्ठ र एलिशा श्रेष्ठको अभिनय गरेका छन । शिव बिकको निर्देशनमा निर्माण भएको भिडियोलाई रमेश सेन्चुले एरेन्ज गरेका हुन भने मिलन बिस्वकर्माले सम्पादन गरेका हुन । https://youtu.be/dl3XcUDbHfA

भर्खरै

सम्बन्धित खबर

Language »