सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गाउँपालिकाकाे आयाेजनामा हुन लागेकाे अध्यक्ष कप आजबाट शुरू

काठमाडाैँ । तेमाल गाउँपालिकाकाे आयाेजनामा हुन लागेकाे अध्यक्ष कप आजबाट शुरू हुने भएकाे छ ।
उद्घाटन समाराेह ११ बजे हुने भएता पनि बिहान ८ः०० बजेबाट खेल शुरू हुनेछ ।

नक-आउट चरणबाट छनाेट हुने टिम फाइनमा पुग्ने छन् ।

आजकाे खेल तालिका यस प्रकारकाे रहेकाे छ ।

बिहान ठिक ८:०० बजे तेमाल अध्यक्ष कप फुटवल खेलकाे पहिलाे खेल वडा नं. ५ पोखरी नारायणस्थन र वडा नं. ३ सरमथली, बिहान १०:३० बजे वडा नं. ६ ठूलाेपर्सेल र वडा नं. ८ मेच्छे, दिउसाे १२:०० वडा नं. ७ कुरुवस चापखाेरी र वडा नं. ४ बोल्दे फेदिचे बीच र अन्तिम खेल दिउसाे १:३० बजे वडा नं. १ सर्स्युखर्क र वडा नं. २ सर्स्युखर्क बीच प्रतियोगिता हुने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »