सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गाउँपालिकाको नवौं गाउँ अधिवेशन शुरु हुँदै

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिकाको नीति तथा कार्यक्रम पारित गर्न नवौं गाउँ अधिवेशन शुरु हुँदै छ ।

तेमाल गाउँपालिकाको अध्यक्ष सलाम सिं तमाङले जानाकारी दिए अनुसार आज अषार १० गते नीति ताथा कार्यक्रम पारित गरेर २७ गते भित्रमा बजेट तथा योजना हरु पारित गर्ने योजना रहेको जानकारी दिनुभएको छ ।

नेकपा (माओवादी र एमालले) बाट निर्वाचित वडाध्याक्षहरुले नवौं नीति तथा कार्यक्रम बाहिष्कार गर्ने घोषणा गरेता पनि बहुमतको आधारमा पारित गर्न खोजिएको विशेष स्रोतले जानकारी दिएको छ ।

यही विषयमा वडा नं. ६ को वडाध्यक्ष विकुलाल तामाङलाई सोध्दा उहाँले अध्यक्ष सलाम सिं तामाङले बहुमतको आधारमा जाने निर्णय गरेको स्वीकार गरे
।।

भर्खरै

सम्बन्धित खबर

Language »