सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गा.पा. ठुलाे पर्सेलकाे विकासमा वडाध्यक्ष तामाङकाे भुमिका

काभ्रे । तेमाल गाउँपालिका वडा नं. ६ को वडाध्यक्ष विकुलाल मोक्तान विकास निर्माणको कार्यमा अब्बल सावित हुँदै गएको छ ।


वडा नं. ६ ठुलो पर्सेलको विकासमा विपक्ष दलको सामुहिक निर्णयमा कार्य अगाडी बढाउन सक्नु नै वडाध्यक्ष विकुलाल मोक्तानको कौशलता हो ।

ठुलो पर्सेलको प्रत्येक टोल टोलमा सडक बाटो पुगिसकेका छन् भने खानेपानीको करिब ९५ प्रतिशत काम सम्पन्न भैसकेको सारा खबरलाई जानकारी प्राप्त भएको छ ।


वडाको धार्मिक, साँस्कृतिक र सामाजिक पक्षलाई संरक्षण र प्रवद्घनका लागि कुनै कसर बाँकी राखेको छैन ।


निर्वाचित भएको तीन वर्षको अन्तरालमा वडामा वडाध्यक्ष मोक्तान जनताको नजरमा राम्रो र सक्षम वडाध्यक्षको रुपमा सावित हुँदै गएको छ ।

लकडाउनको समयमा जनताको घरदैलौमा पुगरे सेवा प्रधान गरेर सबैको प्रिय हुन सफल भयो ।
विदेशबाट आएका युवाहरुलाई कोरोनाको त्रासमा बाँच्न नपरोस भनेर वडाले स्थापना गरेको क्वारिनटिनमा राखेर घर पठाउन सफल भएको छ ।


यसरी नै ७६/७७ मा वडाको बजेट जनताको अवश्यक्ता अनुरुप विनियोजन गरेको उहाँको फेसबुक वालमा आएको प्रतिक्रियाबाट स्पष्ट हुन्छ ।

यो वर्षको तेमाल ठुलो पर्सेलको बजेट यस्तो छ ।
१, बिबिरे खोला पकुवाल चापखोरि सडक मर्मत साबिक वडा नं. १ मा रु १ लाख ६० हजार १ सय ६९
२, अल्छिढुंगा आर्यघट सडक निर्माण साबिक वडा नं. ३ मा रु १ लाख
३, वडा कार्यालय निर्माण र घेराबार साबिक वडा नं. २ मा रु २० लाख
४, देबिस्थान अहालडाँडा वडा कार्यालय सडक निर्माण साबिक वडा नं. २ र ३ मा रु २ लाख
५, देउरालि डाँडा दमैटाेल सडक निर्माण साबिक वडा नं. ७ मा रु १ लाख
६, पन्च कान्य छात्रावास शैचालय निर्माण साबिक वडा नं. ५ मा रु २ लाख
७, कोल्तोङ स्वास्थ चौकि सडक मर्मत साबिक वडा नं. ५ मा रु ३ लाख
८, पधेराटाेल गाेरेटाेबाटाे निर्माण साबिक वडा नं. ५ मा रु ५ लाख
९, तल्लोछाप च्यानडाँडा सत्तल निर्माण साबिक वडा नं. ८ मा रु ४ लाख
१०, सिङ्गटी च्यानडाँडा सत्तल सडक निर्माण साबिक वडा नं. ९ मा रु ७ लाख
सामाजिक बिकास तर्फ :-
१, सिमखोला डाँडा खानेपानी मर्मत साबिक वडा नं. २ मा रु १ लाख
२, पुरानो बिबिरे खोला खानेपानी मर्मत साबिक वडा नं. २,३ र ४ मा रु १ लाख
३, दुम्बारि खानेपानी मर्मत साबिक वडा नं. ३ मा रु १ लाख
४, दुवारेटाेल सानोगाउँ मोक्तानटाेल चुवाबाेटे लिफ्तिङ खानेपानी साबिक वडा नं. ३ मा रु ३ लाख
५, भुमेसोर खानेपानी पाईप खरित साबिक वडा नं. ७ मा रू २ लाख
६, महाँकाल मन्दिर संरक्षण तथा घेराबार निर्माण साबिक वडा नं. १ मा रु ३ लाख
७, पन्च कन्या देबि मन्दिर र सत्तल मर्मत साबिक वडा नं. ६ मा रु ३ लाख
८, रानाटाेल कृश्न मन्दिर सत्तल निर्मन साबिक वडा नं. ७ मा रु ३ लाख
९, वाङ्तेन माने मर्मत साबिक वडा नं. ८ मा रु २ लाख
१०, सामुदायिक भबन निर्माण साबिक वडा नं. २ मा रु २ लाख
११, लालिगुरास बाल बिकास भबन र शाैचालय मर्मत साबिक वडा नं. २ मा रू १ लाख ५० हजार
१२, पकुवाल मास्थे आर्यघाट गाेरेटाे बाटाे निर्मन साबिक वडा नं. १ मा रु १ लाख
१३, कुन्साङ देछेन्लिङ गुम्बा मर्मत डि पि आर साबिक वडा नं. ५ मा रू १ लाख ५० हजार
१४, शैक्षिक बिबिध कार्यक्रम रु २ लाख
१५, वडा प्रोफाईल निर्मन रु १ लाख २५ हजार ७ सय ५०
१६, मगर भाषा शिक्षण तथा प्रशिक्षण कार्यक्रम रु १ लाख
१७, वडा कार्यालय उदघाटन तथा ल्होसार कार्यक्रम रु २ लाख २० हजार ३ सय ५८
१८, जेस्ठ नागिरक स्य्स्थ परिक्षण, आमा सुरक्षा तथा अपाङ्ग कार्यक्रम रु १ लाख
१९, वडा डकुमेनटी निर्मन रु १ लाख
२०, महिला लक्षित बिबिध कार्यक्रम रु १ लाख
आर्थिक बिकास तर्फ :-
१, फलफुल बिरुवा सोरोत केन्द्र स्थापना बिउबिजन बितरण तथा बिबिध कृषि कार्यक्रम रु ४ लाख ६४ हजार ७२
२, वडा कार्यालय बिबिध ब्यबस्थापन रु ५ लाख
३, अध्यक्षकप फुटबल खेल ब्यबस्थापन तथा खेल सामग्री खरिद रू १ लाख
४, वडाकाे बार्षिक कार्यक्रम सिहतकाे क्यलेनडर निर्माण रु १ लाख
५, साबिक ३ र ४ वडाकाे मसानघाट सम्म सडक र सत्तल निर्माण साबिक वडा नं. ४ मा रु ५ लाख
६, पशुपन्छि राेग राेकथाम तथा उपचार कार्यक्रम रु १ लाख
वडा स्तरीय रू ९३ लाख २० हजार ३ सय ५८
गाउँपािलका स्तरीय कार्यक्रमहरू :-
१, पन्चबुद्ध मुर्ति मर्मत साबिक वडा ८ मा रू ४ लाख
२, पन्चबुद्ध मुर्ति मर्मत साबिक वडा १ मा रू ४ लाख
३, पन्चबुद्ध मुर्ति मर्मत साबिक वडा ५ मा रू ४ लाख
४, पन्चबुद्ध मुर्ति मर्मत साबिक वडा ४ मा रू ४ लाख
५, पन्चबुद्ध मुर्ति मर्मत साबिक वडा ४ मा रू ४ लाख
६, केम्पेटाेल खानेपानी मर्मत साबिक वडा ४ मा रु ८ लाख
७, महाँकाली देबी मन्दिर मर्मत साबिक वडा ४ मा रु ५ लाख
८, महाँकाल मन्दिर सत्तल मर्मत साबिक १ मा रु ४ लाख


वडा नं ६ मा गाउँपािलका स्तरीय रू ३७ लाख बिनियोजन भएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »