सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल सर्स्युखर्क वडा नं. १ मा काेराेना भाइरसबारे स-चेतना

काभ्रे । स्थानीय तहमा काेराेनाकाे भ्रमित हल्लाका कारणले स्थानीय जनताहरू अन्याेलमा छन् तर तेमाल गाउँँपालिका वडा नं. १ का वडा अध्यक्ष मानबहादुर श्रेष्ठले काेराेनकाेबारमाे बुझाउन घर दैलाै कार्यक्रम संचालन गरेका छन् ।

सामाजिक संजालमा आएका विभिन्न भ्रामक हल्लाक सुनेर त्रसित नहुन पनि उहाँले स्थानीय जनवासीमा अनुराेध गर्नु भएकाे थियाे ।

चैत्र १७ गते साेमबार सुरक्षाकर्मी, स्वस्थ्यकर्मी र वडा सदस्यहरूकाे टिम मिलेर माइकिङ गर्दै जनस्तरमा काेराेना भाइरसकाेबारेमा बुझाउदै दिन भरि स-चेतना फैलाउने कार्य सम्मपन्न भएकाे वडा अध्यक्ष श्रेष्टले सारा खबरलाइ जानकारी दिनुभयाे ।


उहाँका अनुसार वडामा विदेशबाट आएकाे जम्मा ४ जना रहेकाे र हाल उहाँहरूकाे अवस्था सामान्य रहेता पनि केहि समय काेहि कसैसँग भेट नगर्न र हाेम क्वारेन्टाइनमा  नै बस्न लगाएकाे बताए । यसै गरी खानीगाउँमा अन्दाजी ८८ ९० वर्षकाे बुढाबुढीकाे अवस्था एकदम नाजुक भएकाे हुँदा उहाँहरूकाे उद्दारमा थप सहयाेगका लागि मनावीय सहयाेगीहरूमा अनुराेध पनि गर्नुभएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »