सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप १०० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ९४ पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ९४ जना पुगेको छ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा २०७ जना डिस्चार्ज भएका छन्।

हाल २८ ओटा कोरोना ल्याब संचालनमा भएको डा जागेश्वर गौतमले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »