सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप १५० जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १७ हजार ९९४ पुग्यो

काठमाडौं। पछिल्लो घन्टामा नेपालमा जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या हजार जना पुगेको छ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा ६०९ जना डिस्चार्ज भएका छन्। ६९. ३४ प्रतिशत जम्मा डिस्चार्ज भएका छन्।

२१,७०४ जना क्वारेन्टाइनमा उपचाररत छन्।

५,४७७ सक्रिय संक्रमित छन्।

भर्खरै

सम्बन्धित खबर

Language »