सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप १६७ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १७,३४४ पुग्यो

काठमाडौं / ०१ साउन।
पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६७ जनामा संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या १७,३४४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४,९८१ जनाको नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। अहिले क्वारेन्टाइन २३ हजार पाँच सय जना छन्।

आइसोलेसन ६ हजार ५६ जनाको उपचार भइराखेको छ।

६४. ८५ प्रतिसतले कोरोना जितेका छन्।

कोरोनाकै कारण ३९ जनाले ज्यान गुमाएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »