सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ४७६ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १३,२४८

काठमाडौं। मुलुकमा थप ४ सय ७६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ७६ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »