सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दिवाकर खनाल र राजकुमार रोैनियारले पाए चुनाव चिन्ह, यस्तो

नेपालगन्ज , स्वतन्त्र उम्मेदवार दिवाकर खनाल र राजकुमार रोैनियारले पाए अर्ना र जेराफ चुनाव चिन्ह ।

बाँके क्षेत्र न.२ मा प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका दिवाकर खनालले चुनाव चिन्ह अर्ना पाएका छन भने आर्का प्रदेश सभा सदस्यका उम्मेदवार राजकुमार रोैनियारले चुनाव चिन्ह जिराफ पाएका छन् ।

बाँके क्षत्र न.२ को नेपालगन्ज निर्वाचन कार्यलयले दिवाकर लाई अर्ना चुनाव चिन्ह र राजकुमारलाई जिराफ चुनाव चिन्ह प्रदान गरेको हो ।

अर्ना र जिराफ चिन्ह पाएपछि उनिहरुले भने ‘पहिलो कुरा त अर्ना भनेको लोपोन्मुख जंगली जनावर तथा घरपालुवा भैसा हो। यो जंगली बोभिड (bovid) जाति दोसरो ठूलो जनावर हो । लोपोन्मुख जनावरलाई सहारा दिन बचाउन निम्नि मैले अर्ना चिन्ह लिदै राजनीति क्रमि भ्रष्टाचारीलाई सतर्क गराउन अर्ना रोजेको खनाल बताउँछन् । भने उता राजकुमारले नेपाल नपाइने तर अस्ट्रेलिया महादेशमा पाईने जिराफ यसले ब्यक्तिलाई लोभ्याउने भएकोले रोजेको बताए ।

अन्तिममा खनाल र राजकुमारले हामीलाई चुनाव चिन्ह सँगसँगै हाम्रो पहिचान तेतिकै छ अब चुनाव चिन्ह आयो अब झन बलियो भएर चुनाव प्रचारप्रसारमा लाग्ने छोै र मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा बाँके क्षेत्र न. २ र २ (क) मा नेपाल शिवसेना तथा स्वतन्त्र उम्मेदवारीको जित हुन्छ ढुक्क हुनुस तपाईहरु हिन्दुको नाताले हिन्दुत्व लागि हामीलाई भोट अर्ना र जिराफमा हाल्नुस हामि हिन्दुका लागि सधै लड्ने छोै भन्दै  बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »