सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दोलखा भिमेस्वरको मुर्तीमा पसिना आयो : देशमा अनिष्ट हुन सक्ने संकेत


देश मा केहि न केहि नयाँ घटना घट्नु अगाडी संकेत गर्न को लागी दोलखा अवस्थित प्रसिद्ध भिमेस्वर मा पसिना आउने गरेको धेरै को मुख बाट सुन्न पाईन्छ ।


आज कारीव १:४३ देखी ३:५४ सम्म पटक पटक भिमेस्वर को मुर्तिमा पसिना आए पछी सर्वसाधारण हरु मा अब देश मा के अनिस्ष्ट हुने हो भनेर चिन्ता पर्न थालेको छ ।


यसरि मुर्ती मा पसिना आएको पुस्टी गर्दै जिल्ला प्रशाशन कार्यलय दोलखा ले एक प्रेस बिज्ञप्ती जारी गरेको छ । पुरानै चलन अनुसार त्यस मुर्तिमा पसिना आएपछी राष्ट्र प्रमुख लाई भोली नै प्रसाद पठाउने तयारी पनि भइ रहेको बिज्ञप्ती मार्फत जानकारी गराईएको छ ।


मुर्ती मा पसिना आएको देखे पछी त्यहाँ का पुजारी हरु ले नियमित पुजा पाठ गरिरहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »