सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दोस्रो तेमाल कप २०७७ को उपाधि वडा नं. ८ को पोल्टामा

दोस्रो तेमाल अध्यक्ष फुटबल कपको उपाधी वडा नं. ८ ले वडा नं. ९ लाई फाइनल खेलमा पेनाल्टी सुट आउटमा पराजित गर्दै जितेको छ । निक्कै प्रतिस्पर्धात्मक बनेको सो खेलमा प्रमुख अतिथिको रूपमा संविधानसभा सदस्य तिर्थ लामा हुनुहुन्थ्यो । खेलको निर्धारित समय र थप गरिएको समयमा खेल ४/४ गोलको बराबरीमा रोकिए पछि निर्णय पेनाल्टी सुट आउटबाट लिएको थियो । पेनाल्टी सुट आउटमा वडा नं. ८ ले वडा नं. ९ लाई ८-७ गोलले पराजित गर्दै उपाधी जितेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »