सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धरौटीमा रिहा भएपछि मिडियाविरुद्ध खनिएकी छिन् ”आस्था राउत”

काठमाडौँ । गायिका आस्था राउत मिडियाविरुद्ध खनिएकी छिन् । मङ्गलबार धरौटीमा रिहा भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै राउत उल्टै मिडियाविरुद्ध खनिएकी हुन् ।

सोमबार बिहान काठमाडौँ परिसर टेकुमा आफै पुगेर आत्मसमपर्ण गरेको समाचारको विषयमा मिडियाहरुले शीर्षक बङ्ग्याएर जथाभावी समाचार बनाएको अरोप समेत राउतले लगाएकी छन् ।

आफ्नो गिरफ्तारीबाट प्रहरी सङ्गठन र आफू दुवैलाई राम्रो नभएको चर्चा गरेकी राउतले आफ्नो गिरफ्तारीलाई व्यवसायीक रुपमा नहेरिदिन आग्रह गरिन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनिन्, ‘मलाई खाने बाघले तपाईंहरुलाई पनि खान्छ ।’

भर्खरै

सम्बन्धित खबर

Language »