सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धुलिखेल नगरलाई एसियाकै धेरै पार्कहरुको नगरको रुपमा स्थापना गर्ने घोषण: मेयर अशोक व्यञ्जु

धुलिखेल । एसियाको सबै भन्दा धेरै पार्क हुने नगरपालिकाको रुपमा स्थापित गर्ने मेयर अशोक व्यञ्जुले धुलिखेल नगरपालिकाको ३५ अौँ स्थापना दिवसको अवसरमा घोषणा गरेको छ ।
उहाँले धुलिखेल नगरपालिकामा ३५ करोडको रङ्गशाला स्थापना गर्ने गुरु योजना रहेको जानकारी दिनुभएको छ भने दुई करोड लगानीमा मञ्जुश्रीको प्रतिमा स्थापना गर्ने अायोजना अगाडि बढिसकेको बताउनु भएको छ ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञावली प्रमुख अातित्थयतामा कार्यक्रम संचालन भैईरहेको छ । बाँकी सारा खबरको युटुब च्यानमा भिडियो हेर्न नभुल्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »