सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नगरपालिका का असिस्टेन्ट सव-ईञ्जिनियर रू . ५,०००- घुस रकमसहित रंगेहात पक्राउ


स्याङ्जा

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन ईकाई स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकामा कार्यरत असिस्टेन्ट सव-ईञ्जिनियर भगवती राउतले भुकम्प पुनःनिर्माण लाभग्राहीको घर निर्माणमा रकम निकासा गरिदिन तथा गरिदिएबापत विभिन्‍न बहाना बनाई अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निज सव-ईञ्जिनियरलाई रु. ५,०००।– (पाँच हजार) रकम लिइसकेको अवस्थामा उक्त रकमसहित भीरकोट नगरपालिका वडा नं. १, बयरघारीबाटनियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपायोग अनुसन्धान आयोग का प्रवक्ता तारानाथ अधिकारी ले एक बिज्ञप्ती जारी गर्दै जानकारी गरएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »