सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निजी प्राविधिक शिक्षालय महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा: किशोर कुमार पाण्डेय पाण्डेय मनोनीत


नेपालगन्ज, प्राविधिक शिक्षाको छाता संगठन निजी प्राविधिक शिक्षालय महासंघ नेपालको सुदूरपश्चिम अध्यक्षमा किशोर कुमार पाण्डेय मनोनीत भएका छन् ।

नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जका प्रवन्ध सञ्चालक पाण्डेय निजी प्राविधिक शिक्षालय महासंघ नेपालको केन्द्रीय उपाध्यक्ष र सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदमा मनोनीत भएका छन् ।


निज समाजसेवामा समेत सक्रिय रहेका पाण्डेय प्राविधिक शिक्षाको क्षेत्रमा एक सफल व्यक्ति रहेका छन् । सरल, मिलनसार स्वभावका पाण्डेय २ वर्षको कार्यकालका लागि मनोनीत भएका हुन ।

भर्खरै

सम्बन्धित खबर

Language »