सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निरायुलाई देखेपछि रचनाकाे धड्कन बढ्याे

काठमाडौं । कलावति फिल्मस्को प्रस्तुति रहेको ´तिमी लाई देखेपछिनामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

निरायु गौतमको शब्द एवम् ओम सुनारको संगित रहेको उक्त गितमा रचना रिमाल र निरायु गौतमको स्वर रहेको छ। गणेश गिरिकोको निर्देशन र कोरियोग्राफी रहेको सो गितको भिडियोमा रमणीय दृश्य देखाइएको छ।


निरायु गौतम,जावे रिया केसी र गणेश गिरिको अभिनय रहेको सो भिडियोमा सौरभ लामाको छायांकन एवम् गौतम राज खड्काको रहेको छ।

गितको रङ्ग सम्पादन समीर मियाले गरेका छन्।


गितको छायांकन चितवन जिल्लाको रमणिय स्थलहरुमा गरिएको छ।

गीतको पूरा भिडियो हेर्नुहोस्

भर्खरै

सम्बन्धित खबर

Language »