सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपाको सचिवालय बैठक आज बस्दै,एमसीसीबारे छलफल गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।

अपराह्न ४ बजेका लागि तय गरिएकाे बैठकमा अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल हुने बताइएको छ ।

स्राेतका अनुसार बैठकमा एमसिसी अध्ययन कार्यदलका नेता भीम रावलसहित अर्थमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बाेलाइएकाे छ ।

यस अघि जेठ २७ बोलाइएको बैठक विनाछलफल स्थगित गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »