सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा बाँकेका युवा नेता दत्त प्रसाद आचार्य नेपाल वाल संगठन बाँकेको सभापतिमा चयन

नेपालगञ्ज, नेकपा बाँकेका युवा नेता दत्त प्रसाद आचार्य नेपाल वाल संगठन बाँकेको सभापति चयन हुनुभएको छ ।

महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आचार्यलाई संगठनको तदर्थ समितिको सभापतिमा चयन गरेको हो ।

मन्त्रालयले यसको काम, कर्तव्य लगायतका विषयमा कार्यविधि समेत बनाउने भएको छ । सभापति आचार्यले आफुले सरकारले दिएको जिम्मेवारी ईमान्दारितापुर्वक निर्वाह गर्ने बताउनुभयो ।

दुई कार्यकाल नेकपा एमाले नेपालगञ्ज नगर कमिटीको अध्यक्ष हुनुभएका आचार्य हाल नेकपाको नगर सचिव र जिल्ला कमिटी सदस्यको रुपमा कार्यरत रहनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »