सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगंज मुस्लिम समाजका अगुवा तथा समाजसेवी मेराज अहमद हिमालयको अपील

नेपालगन्ज,बाँकेको नेपालगन्ज्म जुम्मा मुबारक हो मुस्लिम समुदायका अगुवाहरुले नेपाली मुस्लिम समुदायमा अपील गरेका छन् ।

जसरी हामी गत हफ्ताको जुम्मा (शुक्रवार) नमाज आ–आफनो घर मंै पढेका थियो त्यसरी नै आजको जुम्मा (शुक्रवार नमाज) चैत्र २१ गते पनि जोहर नमाज आ– आफनै घरमा पढ्नका लागी हार्दिक अपील गरेका छन् ।

यस बारेमा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.४ स्थित मदिना नूरी मस्जिद गणेशपुरबाट घरमै नमाज पढनाका लागी मस्जिदबाट मैकिंग समेत भएको थियो तथा नेपालगंज बांके जिल्लाका बिभिन्न मस्जिदहरूबाट जुम्मा (शुक्रवार) को नमाज आ–आफनो घरभित्रै पढनाको लागि माईकद्वारा अनाउन्स समेत भै रहेको छ ।

नेपाल भरिका संम्पूर्ण मस्जिदहरूबाट नमाज हुनु अगावै घरमा नमाज पढना मैकिंग गरि दिन सबै जिल्लाका मस्जिदहरूका जिम्मेवार धर्मगुरूहरूमा हार्दिक अपील गरिएको छ ।

मुस्लिम समुदायका धर्मगुरुले सबै मुस्लिम समुदायमा अनुरोध गरेका छन् तपाईहरूले प्रत्येक दिनको पांच समयको नमाज डेली पढांै अल्लाहपाक संग प्रार्थना गरौ कि यो महामारी मेरो देश नेपाल बाट तथा संसार भरिबाट समाप्त होस तथा जो यस वायरसबाट ग्रसित भएका छन ।

अल्लाहपाकले उनी सबैलाई शिघ्र स्वास्थ्य लाभ प्रदान गरून कोरोना वायरसबाट बाँच्न र बचाउन सरकारले दिएको दिशानिर्देश कानूनको पालना गर्नु हामी सबैको कर्तब्य हो ईस्लाम धर्मले समेत आफनो देशको कानूनको सम्मान पनि गर्न हामीहरुको फर्ज रहेको छ हामी पालना गरे अल्लाहपाक खुशी हुने छन र तपाईको पूण्यको खातामा यो पूण्यलाई समेत समावेश गर्ने छन अति आवश्यक बहेक घरबाट बाहिर न निकलौ आफू पनि बाँचौ र अरूलाई पनि बाँच्नको लागी समेत ख्याल गरांै ।

ईस्लामले यही सिखाएको छ हिन्दी भाषामा रहेको केही हदीश हरू यही पोस्टमा राख्दैछ पढनुहोला हदीश र आफनो देशको कानून दिशानिर्देशको पालन गरौ यही ईस्लाम हो त्यस पश्चात नै तपाईको सबै प्रार्थना उपासना अल्लाहपाकले कबूल गर्ने छन ।

हदीश हुजÞूर नबी ए करीम सल्लल्लाहो अलैहे व आलेही व सल्लम का इरशाद ए पाक १. (बीमार ऊँट को तन्दरुस्त ऊँट के पास न ले जाओ (सही मुस्लिम छठढज्ञ ) २. जुजÞामी,(कुष्ठरोगी) शखÞ्स से इस तरह भागो जिस तरह शेर से भागते हो (सही मुस्लिम छठण्ठ) ३नं. (जब तुम उन जुजÞामी(कुष्ठरोगी) खतरनाक एक से दुसरे मे फैलने वाला रोगी से बात चीत करो तो तुम्हारे उनके दरमियान एक नेजÞे का एकमीटर पÞmासला होना चाहिए ( मुस्नद अहमद)४. (जब तुम्हे मालूम हो कि किसी जगह ताऊन (एक दुसरे मे संक्रमण फैलाने वाला बीमारी) है तो वहाँ मत जाओ और जहाँ तुम हो वहाँ अगर ताऊन (बीमारी) फैल जाए तो उस जगहको छोड़कर मत जाओ नेपालगंज मुस्लिम समाजका अगुवा समाजसेवी मेराज अहमद हिमालयले अपील गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »