सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा दर्शन सेवा समाज बाँकेले गरे ३०१ औ श्री ५ बडामराजधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती सम्पन्न


नेपालगञ्ज, दर्शन सेवा समाज बाँकेको आयोजनामा आज संगठनका अध्यक्ष रमेश बहादुर शाहको अध्यक्षतामा रास्ट्रीय एकता दिवस तथा ३०१ औ श्री ५ बडामराजधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने नेपालगञ्जमा सम्पन्न भएको छ ।

ठकुरी सेवा समाज महा संघ कि नि बर्तमान केन्द्रिय उपाध्यक्ष इन्दिरा शाहिले आफ्ना भनाइहरु राख्ने क्रममा राप्रपाका अध्यक्ष माननीय राजेन्द्र लिग्देललगाएत राप्रपाका बरिस्ठ नेताहरुले पौष २७ गतेको दिन सार्बजनिक बिदा गराउन दबाब दिएर नेपाल सरकारले बिदा घोसणा गरेकोमा धन्यवाद दिदै आज नेपाली जनताले न्याय पाएको बताउनु भयो ।

आयोजक दर्सन सेवा समाज बाँकेलाई कार्यक्रम सफल पारेकोमा बधाइ गर्नुभएको थियो । ठकुरी सेवा समाज महा संघ कि नि बर्तमान केन्द्रिय उपाध्यक्ष इन्दिरा शाहिले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »