सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा निकासी पैठारीबारे उद्योगी व्यवसायीसँग छलफल

नेपालगञ्ज, नेपालगंज उद्योग वाणिज्य संघले निकासी पैठारीका सम्बन्धमा सरोकारवाला उद्योगी व्यवसायीसँग छलफल गरेको छ ।


संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा संघको कार्यालयमा बसेको बैठकमा यस क्षेत्रका निकासी एवम् पैठारी गर्ने प्रतिष्ठानका प्रबन्धक तथा प्रति निकासी एवम् पैठारीका विषयमा छलफल भएको हो ।

संघका अध्यक्ष मन्सुरीले निकासी तथा पैठारी गर्दा उनीहरुले भोगी रहेको समस्या माथि बृहत छलफल गरिएको जानकारी दिनुभयो ।

उद्योगी ब्यवसायीहरुको समस्यालाई नेपाल उद्योग वाणिज्य महासंघ मार्पmत समाधानका लागि पहल गर्नेे योजनाका साथ छलफल कार्यक्रम गरिएको संघका महासचिव चिरञ्जीवी वलीले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »