सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज १७मा जनता समाजवादीको कार्यकर्ता भेला सम्पन्न

नेपालगञ्ज, जनता समाजवादी पार्टीका नेता तथा पुर्बमन्त्री मोहम्मद इस्तियाक राईले बाँकेमा विकास निर्माणले तिव्रता पाएको बताउनुभएको छ ।

आफु शहरी विकास मन्त्री भएपछि जिल्लाभर ठुला विकासका आयोजना सञ्चालन भएको राईको भनाई छ ।

नेपालगञ्ज १७ मा बिहिवार भएको कार्यकर्ता भेलामा विघटित प्रतिनिधी सभाका सांसद समेत रहनुभएका पुर्व मन्त्री राईले आफु विकासको पक्षमा रहेको बताउनुभयो ।

कार्यक्रममा बिशिष्ठ अतिथी जनता समाजबादी पार्टि बांकें जिल्लाका अध्यक्ष कमरुद्दीन राई लगायत प्रदेश जिल्ला तथा बिभिन्न भातृ संगठनका नेताहरुको उपस्थिति थियो

भर्खरै

सम्बन्धित खबर

Language »