सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा खेलालाडीहरु जम्बो टोलीले जनता समाजवादी पार्टी (जसपा) बाँकेमा प्रवेश

नेपालगन्ज,बाँकेमा खेलाडीको जम्बो टोलीले जनता समाजवादी पार्टीमा प्रवेश गरेको छ । आई टी एफ तेक्वान्दोका १२० जना खेलालाडीहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका हन् ।


तेक्वान्दोका सिनियर खिलाडी सलमान राई तथा नुरुलको नेतृत्वमा जसपा प्रबेश गरेका उनीहरुलाई जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको हातबाट टीका लगाएर प्रवेश गराइएको हो ।


सो अवसरमा जसपा बांकेका अध्यक्ष कमरुद्दीन राई नगर अध्यक्ष श्रवण कुमार यादव लगायतको उपस्थिति रहेको जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »