सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा देशको उन्नति, समृद्धि र सुख शान्तिका (अल्लाह) ईश्वरसंग (जुमा)कादिन प्रार्थना


नेपालगन्ज, बाँके जिल्लाको नेपालगन्जमा देशको उन्नति, समृद्धि र सुख शान्तिका (अल्लाह) ईश्वरसंग शुक्रवार (जुमा)कादिन प्रार्थना गरिएको छ ।


नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–११ स्थित रहेको ईमाम अहमद बिन हम्बल विकास केन्द्रको मस्जिदमो शुक्रवार (जुमा) कादिन ईस्लामधर्मका गुरु मौलाना अन्सर नेपालीले साप्ताहिक प्रर्वचनमा आउनलागेको पवित्र महिनाको रमजानको शुभकामना दिदैं अल्लाहसंग (ईश्वर) ईस्लाम धर्मकाधर्मावलम्बीहरुलाई मुस्लिमहरुलाई (रोजा) उपासना) र पूजागर्नकालागी आहवान गर्नुभएको छ ।


यही सन्दर्भमादेशको उन्नति, समृद्धि र सुख शान्तिका लागी साप्ताहिकनमाज (पूजा) को समयमा अल्लाह (ईश्वर) संग प्रर्थना गर्नु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »