सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा मुस्लिम समाजले गरीबहरूको सहयोगमा जुटन सबैमा अनुरोध


नेपालगंज,नेपालगन्जमा मुस्लिम समाजले आ– आफनो घरहरूबाट निरन्तर राहत खाद्यान बाँढ्दै आएका छन ।


यो निःस्वार्थ भावनाले गरीबहरूको सहयोग हो यो कुनै राजनीति होइन अन्यथा न लिनु, होला आ आफनो हैशियत अनुसार यस समाजले एकअर्कालाई सहयोग गरिरहेको छ तपाई किन मौन हुुनु हुन्छ अरु आफनो छरछिमेकका गरीबहरूको सहयोगमा जुटन सबैलाई बिनम्र अनुरोध पनि गर्दछु ।
प्रत्येक टोलमा पाँच दश जना यस लायक रहेका हुन्छन जसले यस्तो बिपतको बेलामा आ– आफनो छरछिमेकलाई सहजरूपले सहयोग प्रदान गर्न सक्छन सबैले आ– आफनो स्थानबाट एक अर्काको लाकडाउन पालन गर्दै गराउन सहयोगमा जुटनका लागी आग्रह गर्दछु ।


हामीहरूले सामाजिक काम गर्नु पर्छ नेपालगंज मुस्लिम समाज, बाँंकेका समाजसेवी अव्दुल जलील मंंसुरी (मुन्ना )ले बताउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »