सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग वाणिज्य संघले गर्यो नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक मुक्तिप्रसाद सापकोटाको बिदाई


नेपालगञ्ज, सरुवा भएका नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक मुक्तिप्रसाद सापकोटासंग नेपालगन्ज उद्योग वाणिज्य संघले बिदाई भेटघाट गरेको छ । संघको कार्यालयमा आयोजना गरिएको भेटघाटमा अध्यक्ष अब्दुल वाहिद मन्सुरीले निर्देशक सापकोटालाई मायाको चिनो उपहार स्वरुप प्रदान गरे ।

अध्यक्ष मन्सुरीले सापकोटाको कार्यालयमा बैंक तथा वित्तीय संस्थासंग सम्बन्धित उद्योगी, व्यवसायीका समस्या समाधानमा प्रभावकारी काम भएको भन्दै प्रशंसा गरे । निर्देशक सापकोटाले निजीक्षेत्रको छातासंगठनका तर्फबाट समस्या समाधानमा खेलेको भूमिकाका लागि संघलाई धन्यवाद समेत दिएका छन् ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, महासचिव चिरञ्जीवी ओली, उपमहासचिव धर्मलाल अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, एशोसिएट सदस्य सञ्जय अग्रवाल , बरिष्ठ सदस्य बसन्त लामिछाने लगायत अन्य कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
सरुवा भएका नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक मुक्तिप्रसाद सापकोटासंग नेपालगन्ज उद्योग वाणिज्य संघले बिदाई भेटघाट गरेको छ । संघको कार्यालयमा आयोजना गरिएको भेटघाटमा अध्यक्ष अब्दुल वाहिद मन्सुरीले निर्देशक सापकोटालाई बिदाईका साथै मायाको चिनो प्रदान गरे ।
अध्यक्ष मन्सुरीले सापकोटाको कार्यालयमा बैंक तथा वित्तीय संस्थासंग सम्बन्धित उद्योगी, व्यवसायीका समस्या समाधानमा प्रभावकारी काम भएको भन्दै प्रशंसा गरे । निर्देशक सापकोटाले निजीक्षेत्रको छातासंगठनका तर्फबाट समस्या समाधानमा खेलेको भूमिकाका लागि संघलाई धन्यवाद समेत दिएका छन् ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, महासचिव चिरञ्जीवी ओली, उपमहासचिव धर्मलाल अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, एशोसिएट सदस्य सञ्जय अग्रवाल ,बरिष्ठ सदस्य बसन्त लामिछाने लगायत अन्य कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »