सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघबाँकेले नुनको खुद्रा मुल्य समायोजन गर्न माग


नेपालगन्ज,नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघले नुनको खुद्रा मुल्य समायोजन गर्न माग गरेको छ ।

साल्ट ट्रेडिङ नेपालगन्ज कार्यालयमा ज्ञापनपत्र बुझाई संघले यस्तो माग गरेको हो । ढुवानी खर्च बढेका कारण नुनको खुद्रा मुल्य बढाउनुपर्ने माग राखेको अध्यक्ष फणाधर भण्डारीले बताए ।


ज्ञापनपत्र बुझाउने कार्यक्रममा अध्यक्ष भण्डारी सहित बरिष्ठ उपाध्यक्षमा श्यामसुन्दर अधिकारी, उपाध्यक्षमा प्रमोद अग्रवाल, आशिष कुमार अग्रवाल र नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघ बाँकेका प्रवक्तामा अब्दुल जलिल मन्सुरी मुन्ना लगायतको सहभागिता थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »